FAQs Complain Problems

सूचना :

७४/७५

सिदाम खोला पेल्ट्रिक सेट योजना उद्घाटन

मिति २०७५/०१/०१ गते  राक्सिराङ्ग  - ०६ सिदाम मकवानपुरमा  सिदाम खोला पेल्ट्रिक सेट योजनाको उद्घाटन  गाउँपालिकाका अधक्ष श्री राजकुमार मल्ल द्वारा गरियो | सो उद्घाटन समारोहमा उपाध्यक्ष निर्मला हिम्डुङ  प्रमुख प्रशासकीय अधिकृत श्री सुकदेव लम्साल र ना.सु. राम प्रसाद भट्टराई समेतको सहभागिता थियो |

Pages