राक्सिराङ्ग जेष्ठ १९, राक्सिराङ्ग गाउँपालिकाक वडा नं. २ र ५ का ५० जना अपाङ्गहरुलाई निशुल्क लत्ताकपडा वितरण गरिएको छ | आ.व.२०७५/७६ को वडा न. २ र ५ को वडागत बजेटबाट रु.२५/२५ हजार रुपैया गरि कुल पचास हजार बजेटरहेको कार्यक्रम अपाङ्ग स्वबलंबन जीवन पद्दति केन्द्र, मकवानपुरद्वारा संचालन गरिएको हो |