FAQs Complain Problems

सूचना :

७६/७७

गाउँपालिकाको सुर्योदय मा.वि. स्थित क्वारेन्टाइन स्थल निरीक्षण तथा अवलोकन

राक्सिराङ्ग गाउँपालिकाले  संचालन गरेको ५० बेड क्षमता रहेको क्वारेन्टाइन स्थलमा रहेका व्यक्तिहरुको अवस्था बुझ्न उच्च सतर्कताका साथ दुरी कायम गरी  गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत,  स्वास्थ्य संयोजक, सूचना अधिकारी र सुरक्षाकर्मी सहितको टोलीले सो स्थानको भ्रमण गरेका छन्  | वडा नं.३ सरिख

Pages

//