FAQs Complain Problems

सूचना :

कोभिड १९ खोप प्राप्तिका लागि आवश्यक विवरण उपलब्ध गराउने सम्बन्धमा ।

कोभिड १९ विरुद्धको खोपका लागि विवरण बुझाउने सम्बन्धि सूचना !!!

यस गाउँपालिका तथा वडा अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुले कोभिड १९ विरुद्धको खोप प्राप्तिका लागि निम्नानुसारको विवरण भरी यथाशिघ्र गाउँपालिकाको स्वास्थ्य शाखामा पेस गर्नुहुन तथा अ.हे.ब. श्री राजेन्द्र थिङ्ग लाई मो.नं.९८४५६१८८३७ मा सम्पर्क गर्नुहुन अनुरोध छ।

आर्थिक वर्ष: