FAQs Complain Problems

गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक सम्बन्धमा हुने छलफल कार्यक्रम सम्बन्धमा

राक्सिराङ्ग गाउँपालिका र Nepal Water Conservation Foundation (NWCF) को आयोजनामा गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक सम्बन्धमा हुने छलफल कार्यक्रम असोज १७ गते शनिवार विहान १०:०० देखि १२:०० बजेसम्म मनहरी एफ. एम., रेडियो संदेश, रेडियो मकवानपुर र रेडियो धादिङबाट प्रत्यक्ष प्रशारण सुन्नुहोस् ।

आर्थिक वर्ष: