FAQs Complain Problems

जनता आवास कार्यक्रमको लाभग्राहीहरुको लागि अत्यन्त जरुरि सूचना

शहरी विकास तथा भवन कार्यालय मकवानपुरको प्राप्त पत्रानुसार नेपाल सरकारद्वारा संचालित जनता आवास कार्यक्रमबाट आ.व.२०७५/०७६ मा छनौट भई हालसम्म आवास निर्माण सम्पन्न नभएका यस गाउँपालिकाका तपसिलका लाभग्राहीहरुले २०७७ पुष मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुहुन अनुरोध छ ।

आर्थिक वर्ष: