राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ। जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ र कानूनी मान्यता प्राप्त गरौँ।
कार्यविधि : https://bit.ly/3o6xehl
राक्सिराङ्ग गाउँपालिका र Nepal Water Conservation Foundation (NWCF) को आयोजनामा गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक सम्बन्धमा हुने छलफल कार्यक्रम असोज १७ गते शनिवार विहान १०:०० देखि १२:०० बजेसम्म मनहरी एफ.