मिति २०७६/१०/२४ गते वडा नं.१ का सडक मर्मत तथा ट्रयाक ओपन कार्यहरुको अनुगमन गरिएको छ | राक्सिराङ्ग गाउँपालिकाको उपाध्यक्ष एवं योजना अनुगमन समितिका संयोजक निर्मला हिम्डुङ्ग, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, योजना शाखा प्रमुख, शिक्षा शाखाका कर्मचारीका साथै प्राविधिकहरुको उपस्थितिमा ४ वटा सड
राक्सिराङ्ग गाउँपालिकाको आन्तरिक राजस्व (नदिजन्य पदार्थको) संकलन तथा बिक्री वितरण सम्बन्धि कार्यविधि, २०७५ यस लिंक बाट प्राप्त गर्नुहोस : https://bit.ly/3730Mmi
माघ १७ राक्सिराङ्ग, राक्सिराङ्ग गाउँपालिका दोश्रो रनिङ शिल्ड गोल्ड कप फुटबल प्रतियोगिता राक्सिराङ्ग वडा नं. ०३ ले जितेको छ | वडा नं. ०४ र ०३ बीच भएको फाइनल खेलमा वडा नं. ०३ ले १-0 गोल अन्तरले उपाधि जित्यो |