राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ। जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ र कानूनी मान्यता प्राप्त गरौँ।
राक्सिराङ्ग गाउँपालिकाले चैत २६ गते देखि राहत वितरण गर्न सुरु गरेको छ | वडाकार्यालयबाट सिफारिस भइ आएको अति विपन्न दैनिक ज्यालामजदुरी गरेर मात्र खान पुग्ने परिवारहरुलाई गाउँपालिकाले प्रति परिवार १५ कि.ग्रा. चामल, २ कि.ग्रा.