राक्सिराङ्ग गाउँपालिकाले सुरु गरेको बृहत खोप अभियान अन्तर्गत २०७८ माघ ०७ गते पहिलो दिन चार वटा वडाहरुमा (४,५,८ र ९) संचालित १२ वटा खोप केन्द्रहरुबाट कुल ७१६ जानाले कोभिड-१९ विरुद्वको खोप लगाएका छन् ।
राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको एघारौं (हिउँदे ) अधिवेशन सम्पन्न भएको छ । सभाबाट चालु आ.व.२०७८/०८९ को बजेट तथा कार्यक्रम संसोधन तथा अर्धवार्षिक समिक्षा, न्यायिक समितिको प्रतिवेदन, स्थानीय तह संस्थागत स्व-मुल्यांकन, आ.व.