३० पौष २०७८, राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको एघारौं (हिउँदे ) अधिवेशन सम्पन्न भएको छ । सभाबाट चालु आ.व.२०७८/०८९ को बजेट तथा कार्यक्रम संसोधन तथा अर्धवार्षिक समिक्षा, न्यायिक समितिको प्रतिवेदन, स्थानीय तह संस्थागत स्व-मुल्यांकन, आ.व.
राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको एघारौं अधिवेशनको अवसरमा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री पदमा नियुक्त हुनुभई उक्त समुदायबाट मन्त्री हुने नेपालकै पहिलो व्यक्ति बन्न सफल हुनुभएकोमा माननीय श्री सन्त बहादुर चेपाङज्यूलाई सम्मान गरिएको छ।साथै कार्यक्रममा माननीय मन्त्रीज्यूबाट