जेष्ठ १०, राक्सिराङ्ग वडा नं. ०७ स्थित दङकालिन बेशीटोलमा पेल्ट्रिकसेट मार्फत बिजुली उत्पादन गरिएको छ | पेल्ट्रिक सेट मर्मत समितिका अध्यक्ष सुकलाल मुक्तानको सभाध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आथित्यता थियो भने ९ नं.