राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ। जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ र कानूनी मान्यता प्राप्त गरौँ।
पुनर्निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई हुने बारे सूचना ! यही मिति २०७६ जेष्ठ १३ गते हुने भनिएको पुनर्निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई विशेष कारण जेष्ठ १९ गते हुने व्यहोरा सबैको लागि जानकारी गराइन्छ।