राक्सिराङ्ग गाउँपालिका स्वास्थ्य शाखा, सरिखेत स्वास्थ्य चौकीको आयोजनामा मिति २०७६ वैशाख २७ गते राक्सिराङ्ग गाउँपालिका वडा नं.०२ कुडुले स्थित सरिखेत स्वास्थ्यचौकीमा स्वास्थ बालबालिका प्रतियोगिता आयोजना गरियो | वडा नं.०१, ०२ र ०३ का ४६ बालबालिका सम्मिलित उक्त प्रतियोगितामा सजिना वाइवा, वडा नं.०३
राक्सिराङ्ग गाउँपालिका भित्रका एकल महिलाहरुको विवरण संकलन गर्न गाउँपालिकाले उदाहरणीय एकल महिला श्रम सहकारी संस्था,राक्सिराङ्ग ०५ लाइ आर्थिक सहयोग गरेको छ |
"विपन्न, तामाङ, चेपाङ सारा:शिक्षा दिने राक्सिराङ्गको अभिभारा" भन्ने नाराका साथ राक्सिराङ्ग गाउँपलिकाले बिद्यार्थी भर्ना अभियान २०७६ को प्रथम चरणको कार्यक्रम साबिकका खैराङ्ग, सरिखेत, राक्सिराङ्ग र काँकडा गा.वि.स.