मिति २०८२/०२/२३ गतेको सूचना बमोजिम, मागमा आधारित रहि फलफूलको बिरुवा वितरण गरियो।
विपद् व्यवस्थापन स्वयंसेवकहरूको लागि विपद व्यवस्थापन प्रतिकार्य रिफ्रेशर तालिमको केहि झलकहरु।
राक्सिराङ्ग गाउँपालिकाको राक्सिराङ्ग आयुर्वेद औषधालय तथा पञ्चकर्म तथा पुर्वकर्म उद्घाटन समारोहको केहि झलकहरु।
गाउँपालिका र अन्तर्गतका कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह एवम सञ्चालित योजना तथा कार्यक्रमहरुको बारेमा राक्सिराङ्ग गाउँपालिकाका जनताहरुलाई सुसूचित गर्न रेडियो सेट वितरण कार्यक्रम सञ्चालन भएको छ ।
वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिमको केही झलक।