मिति २०७५/०२/२८ गते नेपाल जनस्वास्थ्य प्रतिष्ठान र राक्सिराङ्ग गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको प्रसुती बिश्राम गृह उदघाटन गरि राक्सिराङ्ग स्वास्थचौकीलाइ हस्तान्तरण गरियो | कार्यक्रममा राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष श्री राजकुमार मल्लको सभाध्यक्षता रहेको थियो भने प्रमुख अतिथि पूर्
राक्सिराङ्ग गाउँपालिकाले वडा नं ०९ खैरांगमा मिति २०७५/०२/२६ गते सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ | कार्यक्रम एस. एम.एस. मिडिया प्रा.लि.को संयोजनमा भएको थियो |
राक्सिराङ्ग गाउँपालिका कृषि विकास शाखाले ८०% अनुदानमा ३ थान हाते ट्रयाक्टर वितरण गरेको छ | हाते ट्रयाक्टर गाउँपालिकाको ग्रामिण उत्थान कृषक समुह, फोक्सिंगटार कृषि तथा पशुपालन समूह र गुप्तेश्वर सामुदायिक कृषक समुहलाई वितरण गरिएको हो |
यहि मिति २०७५/०२/२४ गतेबाट राक्सिराङ्ग गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा ७ दिने डल तथा कुशन बनाउने तालिम दिएइको छ | दक्ष प्रशिक्षकहरुबाट दिइएको तालिममा गाउँपालिकाका ४० भन्दा बढी महिलाहरुको सहभागिता रहेको छ |
राक्सिराङ्ग गाउँपालिकाले एक कर्मचारी एक बिरुवा बन्ने नाराका साथ जनप्रतिनिधि समेतको सहभागितामा कार्यालय परिसरमा वृक्षारोपण गरि बिश्व बाताबरण दिवस २०१८ मनाएको छ |
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा राक्सिराङ्ग र कैलाश गाउँपालिकाका पदाधिकारीहरुको लागि मिति २०७५/०२/१६ ,१७ र १८ गते एकिकृत सम्पतिकर सम्बन्धि ३ दिने कार्यशाला सम्पन्न भएको छ |