मिति २०७५/०२/०७ गते यस राक्सिराङ्ग गाउँपालिकाले यातायात गुरुयोजनाको लागि प्रारम्भिक छलफल कार्यक्रमको आयोजना गर्यो | छलफलमा गाउँपालिकाका अध्यक्ष श्री राजकुमार मल्ल लगाएत उपाध्यक्ष , प्रमुख प्रसासकिय अधिकृत, गाउँ कार्यपलिकाका सदस्हरु र वडा सचिबहरुको पनि सहभागिता थियो | कार्यक्रममा रिडेको प्रा.
मिति २०७५/०१/२८ गते यस राक्सिराँग गाउँपालिका वडा नं ०९ खैराँग स्वास्थ्य चौकीमा कुष्ठरोग पत्ता लगाउन दक्ष तथा तालिम प्राप्त डाक्टर द्वारा निशुल्क चर्म रोग तथा अपांगता शिविर संचालनमा कुल १३२ जना सेवाग्राहीहरुलाई सेवा प्रदान गरियो | जसमा ०२ जनाको कुष्ठरोगका लागि नमुना सङ्कलन र ०५ जनाको क्षयरो
नेपालमा बसोबास गर्ने आदिबासी जनजाती समुदाय मध्ये राज्यले वर्गीकृत गरेको अति सीमान्तकृत बर्गमा पर्ने चेपाङ्हरुको धर्म संस्कृति र भेष भूषालाई जीवित राख्ने उदेश्यले स्थापना गरिएको प्रदेश नं ०३ मकवानपुर जिल्ला राक्सिराँग गाउँपालिका वडा नं. ०५ चैनपुर स्थित चेपाङ् (प्रजा) संग्रहालयको अबलोकन गरौं |
मिति २०७४/१२/२६ गते राक्सिराँग गाउँ पालिका र मेरी स्टोप सेन्टर मकवानपुरको सहकार्यमा दुर्गम मानिएको राक्सिराँग ६ काँकडा स्थित चेपांग समुदाय लाई लछित गरि काँकडा स्वस्थ चौकीमा लामो अबधिको जन्मान्तरका लागि सेटलाईट सेवा संचालन गरि परिवार नियोजनको अस्थाई साधन इम्प्लान्टको प्रयोग र यसका फाइदाहरुको बार
यस राक्सिराँग गाउँ पालिका अन्तर्गत रहेका स्वस्थ चौकी तथा बर्थिग सेन्टर हरुमा कार्यरत नर्सिङ स्टाफहरुको लागि ३ दिने क्लिनिकल अपडेट तालिम तथा २ दिने EOC समीक्षा कार्यक्रम जिल्ला जन स्वस्थ कार्यालय मकवानपुरको समन्वय तथा बकैया, बागमती, इन्द्रसरोबर, भीमफेदी र राक्सिराँग गाउँ पालिकाको सहकार्यमा मिति