निपा भाइरस संक्रमण एउटा नयाा खालको रोग (जूनोसिस) हो जुन जनावरबाट मान्छेमा सर्ने गर्छ । यो भाइरस टेरोपस जातको चमेरोमा पाइन्छ । उक्त चमेराको जुठो, पिसाब वा दिसाले प्रदुषित भएका खानेकुराहरु जस्तै- फलफूलहरु खाँदा मान्छेमा सर्दछ ।निपा भाइरस पहिलो पटक सन् १९९८ तिर मलेसियाको एउटा सुागुर फर्ममा काम गर्ने
यहि मिति २०७५८/०२/१२ र १३ गते राक्सिराङ्ग गाउँ पालिकाले कुखुरा पालनमा इच्छुक ३० जना कृषकहरुलाई ब्यवसायिक कुखुरा पालन सम्बन्धि २ दिने तालिम सम्पन्न गरेको छ |
यहि मिति २०७५/०२/१० गते राक्सिराङ्ग ०३ सरिखेत स्थित सुर्योदय मा.बि .को नब निर्मित भबनको उद्घाटन गरिएको छ | ३ नं. प्रदेशका मुख्य मन्त्रि श्री डोरमणि पौडेल प्रमुख अथिति रहेको उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङ्गको पनि उपस्थिति थियो |
यस राक्सिराङ्ग गाउँपालिकामा यहि ९, १० र ११ गते पशुपालन सम्बन्धी ३ दिने चेतना अभिबृद्दि कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा कुल ३० जना स्थानीय कृषकहरुको सहभागिता रहेको थियो |
यहि मिति २०७५/०२/१९ गते राक्सिराङ गाउँपालिका वडा नं.०९ खैरांग, डण्डार वडा कार्यालयमा सार्बजनिक सुनुवाई कार्यक्रम हुने भएकाले उपस्थितिको लागि अनुरोध हार्दिक छ |