राक्सिराँग गाउँ पालिका अन्तर्गत रहेका राक्सिराँग, सरिखेत, खैरांग, काँकडा स्वस्थ चौकी हरु मार्फत यस भेगका दुर्गम तथा पिछडीएका बस्तिहरुको ५० भन्दा बढी स्थानहरुमा सामुदायिक स्वस्थ शिक्षा एवम आमा समूह पुनर्जागरण कार्यक्रम संचालन गरि त्यहाको स्वस्थ समस्या हरु औल्याउनु का साथै स्वस्थ शिक्षा प्रदान गरि
चैत २६ चैनपुर, राक्सिराङ गाउँपालिकाले निशुल्क माटो परीक्षण शिविर संचालन गरेको छ । शिविर छेत्रीय माटो परिक्षण प्रयोगशाला हेटौडाको अत्याधुनिक प्रयोगशाला युक्त बस मार्फत चैनपुर वडा नं ५ मा गराइएको थियो | शिविरमा ९० ओटा नमुना माटोहरुको परिक्षण गरिएको थियो | परीक्षणमा माटोको PH, NPK र प्रांगारिकपदा
चैनपुर, चैत्र २३ गते यस राक्सिराँग गाउँपालिकाका उपाध्यक्ष निर्मला हिमडुंग ज्यु को अध्यक्षतामा पूर्ण खोप पालिका सुनिश्चितता र दिगोपन सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भयो |
चैनपुर स्थित राक्सिराङ गाउँपालिकाको कार्यालयमा यही चैत्र १० गते बाट इन्टरनेट सेवा सुरु भएको छ। राक्सिराङ गाउँपालिकामै पहिलो पटक सुरुवात गरिएको यस सेवाले कार्यालय बाट प्रदान गरिँदै आएको सेवामा चुस्तता आउनुका साथै यस क्षेत्रमा सूचना तथा सञ्चारको पहुच आम जनता माझ सहजै पुग्ने बिश्वास लिइएको छ। नेपाल