सूचना :
सेवाहरु(Services)
 सेवा समयः-   योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १० दिन सम्म
सेवा समयः-   योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १० दिन सम्म 		
								 जिम्मेवार अधिकारीः-   प्रमुख प्रशासकिय अधिकृत / इन्जिनियर
जिम्मेवार अधिकारीः-   प्रमुख प्रशासकिय अधिकृत / इन्जिनियर 								१) कार्य सम्पन्न प्रतिवेदन
२) नापी किताब खर्चको बिल भरपाई
३) उपभोक्ता समितिको फर्छ्यौटका लागि निर्णय प्रतिलिपि
४) योजनाको फोटो र प्रतिवेदन
५) वडा स्तरीय अनुगमन समितिको निर्णय
६) वडा कार्यालयको सिफारिश
७) आयोजनामा लागेको खर्च (सार्वजनिक सुनुवाइ गरेको)
८) गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
 सेवा समयः-    योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १०दिन सम्म
सेवा समयः-    योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १०दिन सम्म 		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकिय अधिकृत / इन्जिनियर
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकिय अधिकृत / इन्जिनियर 								१) प्राविधिकको अन्तिम मूल्याङ्कन
२) कार्य सम्पन्न प्रतिवेदन
३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन
 सेवा समयः-   सोही दिन, विवरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन, विवरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र 		
								 जिम्मेवार अधिकारीः-   प्रमुख प्रशासकिय अधिकृत /योजना शाखा प्रमुख
जिम्मेवार अधिकारीः-   प्रमुख प्रशासकिय अधिकृत /योजना शाखा प्रमुख 								१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान
 सेवा समयः-   उमेर/प्रमाण पुगे पश्चात सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गरेको आगामी महिनाबाट भत्ता प्राप्त हुने
सेवा समयः-   उमेर/प्रमाण पुगे पश्चात सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गरेको आगामी महिनाबाट भत्ता प्राप्त हुने		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष 								- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- पासपोर्ट साइजको २ प्रति फोटो,
- बालबालिकाको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- अपाङ्गता (क र ख वर्ग) भएको व्यक्तिको हकमा गाउँपालिकाबाट जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि साथै पूर्ण अपाङ्ग (क वर्ग) को हकमा संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
- असहाय एकल (विधवा) महिलाको हकमा पतिको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको वडाको सिफारिस,
- सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको ६० वर्ष माथिको महिलाको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको वडाको सिफारिस,
- न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष माथिको महिलाको हकमा न्यायिक पृथकीकरण भएको प्रमाणपत्रको प्रतिलिपि,
- ६० वर्ष माथिको अविवाहित महिलाको हकमा विवाह नगरेको वडाको सिफारिस
 सेवा समयः-    प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा
सेवा समयः-    प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा 		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी								१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित  महिलाको  हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रकोे प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रकोे प्रतिलिपि (बिद्यार्थीका हकमा)
५) विवाह दर्ता प्रमाणपत्रकोे प्रतिलिपि (बिबाहिताका हकमा)
६) बसाँई सरी आएको हकमा बसाँइ सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोट साईजका फोटो २ प्रति
८) चालुु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयका सिफारिस
१०) प्रतिलिपि नागरिकताका हकमा पुराना नागरिकताका प्रतिलिपि
 सेवा समयः-    प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
सेवा समयः-    प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र । 		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी 								निवेदन पत्र , श्रीमान / श्रीमतीका नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, श्रीमतीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।
 सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी 								निवेदन पत्र , अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाण , पति पत्नीको नागरिकताको प्रतिलिपि - १/१ प्रति , केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी								१) निवेदन पत्र
२) मृतकका  नागरिकता र सूचना  दिन आउनेका नागरिकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकका नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
 सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी								निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि , बसाई सराई गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात , जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा पनि पाश गर्नु पर्ने । बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरि ल्याएको प्रमाणपत्र , जाने आउने सबै व्यक्तिको नागरिकता र जन्म दर्ताको प्रतिलिपि , चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकिकृत सम्पति कर तिरेको रसिद ।
 सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी								निवेदन पत्र , बाल बालिकाको बाबु / आमाको नागरिकता , चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद , अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रतिलिपि ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
 




 
                                